Genesis 5:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनी ९६९ को उमेरमा मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मतूशेलहको जम्‍मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि उनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मतूशेलह 969र्बष सम्म बाँचे।