Genesis 5:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेमेख १८२ वर्षको हुँदा उनको एउटा छोरो जन्‍म्‍यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।
Nepali ERV (पवित्र बाइबल)
जब लेमेक 182 वर्षको थिए उनको एउटा छोरा जन्मियो।