Genesis 5:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेमेख अरू ५९५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू भए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोआ जन्मेपछि लेमेक पाँच सय पञ्चानब्बे वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
Nepali ERV (पवित्र बाइबल)
न्ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरु जन्मे।