Genesis 5:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ७७७ वर्ष उमेर पुग्दा ऊ मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेमेकको जम्मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो। अनि उनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
लेमेक जम्मा 777 वर्षसम्मा बाँचे।