Genesis 5:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोआको उमेर ५०० वर्ष पुगेपछि उनका तीन छोराहरू शेम, हाम र येपेत जन्मिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
नूह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरु जन्मे।