Genesis 5:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि आदम अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मिए र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शेतको जन्‍म भएपछि आदम आठ सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
Nepali ERV (पवित्र बाइबल)
सेतको जन्म भएपछि आदम अझ 800 वर्ष सम्म जीवित रहे अनि उनको अरु पनि छोरा-छोरीहरु भए।