Genesis 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेत १०५ वर्ष उमेरको हुँदा उनका एउटा छोरो एनोश जन्‍मे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शेतको उमेर एक सय पाँच वर्षको हुँदा उनको छोरो एनोश जन्म्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
जब सेत 105 वर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे।