Genesis 50:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले आफ्‍ना बुबामाथि घोप्‍टो परेर रुन र बुबाको मोहोडामा म्‍वाइँ खान लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफ आफ्‍ना बुबामाथि घोप्‍टो परेर रोए, र तिनलाई म्‍वाइँ खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफ आफ्ना पितालाई अँगालो हालेर धेरै बेर रोए, र उनलाई म्वाइँ खाए।
Nepali ERV (पवित्र बाइबल)
जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए।