Genesis 50:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू रथमा चढी घोडामा सवार भएर तिनीसित गए। मलामी जानेहरूको एउटा ठूलो भीड थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्‍यो एउटा ठूलो मलामीको समूह थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।