Genesis 6:10 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोआका तीन जना छोराहरू जन्मे— शेम, हाम र येपेत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नोआका तीन छोराहरू थिए: शेम, हाम र येपेत।
Nepali ERV (पवित्र बाइबल)
नूहका तीन छोराहरु शेम, हाम र येपेत नाउँ भएका थिए।