Genesis 6:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अरू सबै भने परमेश्वरको दृष्टिमा दुष्ट थिए अनि हिँसा जहीँ-तहीँ फैलिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको, र हिंसाले भरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरुले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए।