Genesis 7:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चालीस दिनसम्म पानी परिरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्यो।
Nepali ERV (पवित्र बाइबल)
अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो।