Genesis 7:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पानी अझै गहिरो भयो र नाउ माथि-माथि बग्‍न थाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्‍वीमा भरिन लाग्‍यो, र जहाज पानी माथि-माथि उत्रन लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
पानीको स्तर माथि उठ्‌यो अनि नाव पानीमा तैरिन थाल्यो।