Genesis 7:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पंक्षीहरू पनि हरथरी सात-सात जोडी लिनू। त्‍यसो गर्नुपर्छ किनभने हरथरीका पशु-पंक्षी बचाएर राख्‍नुपर्छ र तिनीहरू फेरि पृथ्‍वीमा बढ्दै जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पक्षीहरूमध्‍येका पनि सात जोड़ी, अर्थात्‌ भाले र पोथी समस्‍त पृथ्‍वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्‍न तिनीहरूलाई तैंले ल्‍याउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हरेक प्रकारका चराचुरुङ्गीबाट सात जोडी भाले र पोथी गरी लिनू, ताकि तिनीहरूका विभिन्‍न जातिहरू पृथ्वीभरि जीवित रहून्।
Nepali ERV (पवित्र बाइबल)
अनि सबै जातका चराहरुबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरु अरु सबै ध्वंश गरिए पछि यिनीहरुका जातिहरुलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ।