Genesis 7:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि नोआले याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे।