Genesis 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोआको उमेर ६०० वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब पृथ्वीमा प्रलय आयो न्‌ह 600 वर्ष पुगेका थिए