Genesis 8:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि अरू सात दिन पर्खेर उनले ढुकुरलाई फेरि एकपल्‍ट बाहिर उडाए, यसपालि भने ढुकुर फर्केर आएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले अरू सात दिन पर्खेर त्‍यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्‍यो तिनीकहाँ फर्केर आएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले अझै अर्को सात दिन पर्खेर ढुकुरलाई फेरि बाहिर पठाए; तर यस पटक त्यो तिनीकहाँ फर्केर आएन।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।