Genesis 8:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तेरी स्वास्नी र तेरा छोरा-बुहारीहरू लिएर नाउदेखि बाहिर निस्की।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तँ, तेरी पत्नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्की।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तँ र तेरी पत्नी, र तेरा छोराहरू र तिनीहरूका पत्नीहरूलाई लिएर जहाजबाट निस्की।
Nepali ERV (पवित्र बाइबल)
“तँ, तेरी पत्नी, तेरा छोराहरु र बुहारीहरु लिएर जहाज बाहिर आइज।