Genesis 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै पशु र चरा-चुरुङ्गीहरू पनि आफ्‍ना जातअनुसार नाउबाट निस्‍किआए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र सबै पशु, घस्रने जन्‍तु, पक्षी र पृथ्‍वीमा हिँड्‌डुल गर्ने सबै जीवजन्‍तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्‍केर आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जमिनमा घस्रने सबै जनावर, सबै प्राणीहरू र सबै उड्ने पक्षी—पृथ्वीमा हलचल गर्ने सबै जीवहरू तिनीहरूका जोडीअनुसार एकपछि अर्को गर्दै जहाजबाट बाहिर निस्के।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरु, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंड्डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।