Genesis 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] चालीस दिनपछि नोआले जहाजको झ्‍याल खोलेर एउटा काग उडाए। त्‍यो फर्की आएन तर पानी पूरा नसुकुञ्‍जेल चारैतिर उडिरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चालीस दिनपछि आफूले बनाएको जहाजको झ्‍याल नोआले खोले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चालीस दिनपछि नोआले आफूले जहाजमा बनाएको झ्याल खोले;
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि चालीसौं दिनको अन्तमा न्‌हले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए।