Genesis 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहिले-जहिले म आकाश बादलले ढाक्‍दछु र त्‍यहाँ इन्‍द्रेणी देखा पर्दछ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहिले-जहिले म पृथ्‍वीमा बादल फिँजाउँछु र बादलमा इन्‍द्रेनी देखा पर्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म पृथ्वीमाथि बादल फैलाउनेछु, अनि बादलमा इन्द्रेणी देखा पर्नेछ;
Nepali ERV (पवित्र बाइबल)
जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ।