Genesis 9:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब बादलमा इन्‍द्रेणी देखा पर्दछ, म त्‍यसलाई देखेर आफूले पृथ्‍वीका सबै जिउँदा प्राणीहरूसित सदाकालको लागि गरेको करारलाई याद गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन बेला बादलमा इन्‍द्रेनी देखा पर्छ, म त्‍यो हेरेर यो सधैँको करारलाई सम्‍झनेछु, जो परमेश्‍वर र पृथ्‍वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्‍वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”
Nepali ERV (पवित्र बाइबल)
जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैं सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरु बिचमा भएको करार सम्झना गर्नेछु।”