Genesis 9:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दाखमद्य पिएपछि उनी माते, आफ्‍ना लुगाहरू फुकाले र पालभित्र नाङ्गै सुते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्‍नो पालभित्र नाङ्गै सुतिबसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनले दाखमद्यबाट पिए, तब तिनी मात्तिए, र आफ्नो पालभित्र नाङ्गै सुते।
Nepali ERV (पवित्र बाइबल)
नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।