Genesis 9:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु शेमका परमेश्‍वरलाई प्रशंसा गर! कनान शेमको कमारो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्‍यका होऊन्, कनान त्‍यसको दास होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यो पनि भने, “शेमका याहवेह, परमेश्‍वर धन्यका होऊन्; कनानचाहिँ शेमको कमारा होस्!
Nepali ERV (पवित्र बाइबल)
तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन् कनान उनको दास बनियोस्।