Genesis 9:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले येपेतलाई बढाऊन्! त्‍यसका सन्‍तानले शेमका सन्‍तानसित बास गरून्, कनान येपेतको कमारो हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले येपेतको वृद्धि गरून्, र त्‍यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले येपेतको क्षेत्र बढाऊन्; येपेत शेमका पालहरूमा बास गरोस्; अनि कनानचाहिँ येपेतको कमारो होस्।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरुमा बसोस् अनि कनान उसको कमारा होस्।”