Genesis 9:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जलप्रलयपछि अरू ३५० वर्ष नोआ बाँचे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जलप्रलयपछि नोआ साढ़े तीन सय वर्षसम्म बाँचिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जलप्रलयपछि नोआ 350 वर्ष बाँचे।
Nepali ERV (पवित्र बाइबल)
नूह जल प्रलयपछि 350 वर्ष बाँचे र मरे। 29यसर्थ नूह जम्मा 950 वर्ष बाँचे र मरे। राष्ट्रहरु बढ्दै गए अनि फिंजिए