Genesis 9:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आलो रगत भएको मासुचाहिँ तिमीहरूले नखानू किनभने रगतमा जीवन हुन्‍छ र यसैले त्‍यो नखानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर मासु त्‍यसको प्राण दिने रगतसमेत नखाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जिउँदो पशुहरुको मासुमा जतिञ्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु।