Genesis 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले नोआ र उनका छोराहरूलाई भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमेश्वरले नोआ र तिनका छोराहरूलाई यसो भन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वरले नोआ र तिनीसँग भएका छोराहरूलाई भन्नुभयो:
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले नूह र उनका छोराहरुलाई भन्नुभयो,