Habakkuk 1:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले कसरी मानिसहरूलाई शासकबिनाको माछा वा किरा फटेङ्ग्राका बथानजस्तो बनाउनुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासकविनाका घस्रने जन्तुहरूतुल्य बनाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासकविनाका सामुद्रिक प्राणीहरूजस्ता बनाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
“तपाईंले मानिसहरुलाई यस्तो बनाउनु भयो जस्तो समुद्रमा अनगन्ती माछाहरुछन्, तिनीहरु समुद्रको जीव-जन्तु जस्तै छन् जसको कुनै शासक छैन।”