Habakkuk 1:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माछा पक्रेझैँ बेबिलोनीहरूले मानिसहरूलाई बल्‍छीले पक्रन्‍छन्। जालमा पक्री तिनीहरूले मानिसहरूलाई उठाई लैजान्‍छन् र रमाउँदै कराउँछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍ट शत्रुले ती सबैलाई बल्‍छीले उठाइलान्‍छ, र तिनलाई जालमा पक्रन्‍छ। त्‍यसले तिनीहरूलाई महाजालमा थुपार्छ। यसकारण त्‍यो रमाउँछ र खुशी हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट शत्रुले तिनीहरू सबैलाई बल्छीले उनेर बाहिर निकाल्छ, र त्यसले तिनीहरूलाई आफ्नो जालमा पक्रन्छ; त्यसले आफ्नो महाजालमा तिनीहरूलाई जम्मा गर्छ; यसरी त्यो रमाउँछ र आनन्द मनाउँछ।
Nepali ERV (पवित्र बाइबल)
शत्रुहरुले तिनीहरुसाई बल्छी अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरुले तिनीहरुलाई जालमा पक्रिन्छन् अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्।