Habakkuk 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के बेबिलोनीहरूले सधैँभरि जाति-जातिका मानिसहरूलाई जालमा पक्रेर दया नदेखाई मारिरहने छन् त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के त्‍यसले आफ्‍नो जाल रित्त्याउँदैजाने, र जाति-जातिहरूलाई निर्दयतापूर्वक सर्वनाश गरिरहने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईं त्यसलाई आफ्नो जाल रित्याउँदै निर्दयतापूर्वक राष्ट्रहरूलाई नष्‍ट गरिरहन दिनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
के यसरी तिनीहरु आफ्ना जालहरुले धन कमाई रहेछन्? के तिनीहरु लगातार कुनै दया नदेखाई मानिसहरुलाई ध्वंश पारिरहने छन्?