Habakkuk 1:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले डर र आतङ्क फैलाउँदैजान्‍छन्। आफ्‍ना घमण्‍डले फुलेर तिनीहरू मनपरि गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू डरलाग्‍दा र भयानक मानिसहरू छन्‌। तिनीहरू आफैमा आफ्‍नो व्‍यवस्‍था हुन्‌ र आफ्‍नै मान-मर्यादा बढ़ाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू भयानक र डरलाग्दा मानिसहरू छन्; तिनीहरू आफैँमा, आफ्ना निम्ति कानुन हुन्, र तिनीहरू आफ्नो मनोमानी गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
कल्दी मानिसहरुले अन्य जातिहरुलाई भयभित पार्नेछन्। कल्दी मानिसहरु आफु जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्।