Habakkuk 2:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरो पहरा दिने किल्लामा चढ्नेछु र परमप्रभुले मलाई के भन्ने आज्ञा दिनुहुन्छ र मेरो गुनासोको के उत्तर दिनुहुन्छ पर्खनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्नुहुन्छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो पहारा दिने धरहरामा उभिरहनेछु, र म आफैँ पर्खालमा खडा रहनेछु; उहाँले मलाई के भन्नुहुन्छ, म हेर्नेछु; अनि मेरो गुनासोको बारेमा मैले उहाँलाई कस्तो जवाफ दिनुपर्ने हो, सो म पर्खिरहनेछु।
Nepali ERV (पवित्र बाइबल)
“म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु। परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु। म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”