Habakkuk 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिम्रा जुक्‍तिहरूले तिम्रा परिवारलाई लाजमा पारेका छन्। धेरै जातिहरूलाई नाश पारेर तिमीहरूले आफैंमाथि सर्वनाश ल्‍याएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले धेरै मानिसहरूका सर्वनाशको निम्‍ति षड्‌यन्‍त्र रचेको छस्‌। तैंले आफ्‍नै घरलाई लाजमा डुबाएर आफ्‍नो जीवन गुमाइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले धेरै जातिहरूको सर्वनाश गर्नलाई षड्यन्त्र रचिस्! आफ्नो घरपरिवारलाई शर्ममा पारिस् र आफ्नो प्राणचाहिँ गुमाइस्।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले धेरै मानिसहरुको सर्वनासको योजना बनाएर राखेका छौ। तर ती योजनाहरुले तिम्रो घरमा लाज ल्याउनेछन्। तिमीले दुष्ट्याईं गर्यौ यसकारण तिमाले तिम्रो जीवन गुमाउने छौ।