Habakkuk 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भित्ताका ढुङ्गाहरू पनि तिमीहरूका विरुद्धमा चिच्च्याउँदछन् र दलिनका काठहरूले पनि त्यो दोहोर्याउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्खालका भित्तादेखि ढुङ्गाहरूले दुहाई दिनेछन्, र काठका दलिनहरूले त्यसको प्रतिध्वनि गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्खालका ढुङ्गाहरूले चर्को सोरमा चिच्याउनेछन्; अनि काठका दलिनहरूले त्यसको प्रतिध्वनि गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो घरको पर्खालहरु तिम्रो बिरुद्धमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरुले पनि तिम्रो दुष्ट्याईंको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।