Habakkuk 2:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू नाश हुनेछौ! तिमीहरूले अपराधमाथि सहरको जग बसाल्यौ र हत्याद्वारा त्यसलाई बनायौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्कार त्यसलाई, जसले रक्तपातले सहर निर्माण गर्दछ, र अधर्मद्वारा नगर स्थापित गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धिक्कार त्यसलाई, जसले हत्या गरेर सहरको निर्माण गर्दछ, र अन्यायद्वारा नगरको निर्माण गर्दछ!
Nepali ERV (पवित्र बाइबल)
ती गुष्ट शासकहरुलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरुलाई मारेर शहरको निर्माण गर्छन अनि दुष्ट्याईंद्वारा शहरहरु स्थापित गर्छन् तिनीहरुलाई नराम्रो हुनेछ।