Habakkuk 2:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू नाश हुनेछौ! आफ्‍ना झोकमा तिमीहरूले आफ्‍ना छिमेकीहरूलाई बदनाम गर्‍यौ र होच्‍यायौ। तिनीहरूलाई मद्यले मातेका झैँ लरबराउने पार्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्‍कार त्‍यसलाई, जसले आफ्‍ना छिमेकीहरूको नाङ्गो शरीर एकटक लगाएर हेर्न आफ्‍नो मशकबाट तिनीहरूलाई मद्यपान गराइ टिल्‍ल पार्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धिक्‍कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूलाई आफ्ना छालाका मशकबाट मातिन्जेल मद्य पिउन दिन्छ, ताकि त्यसले तिनीहरूको नाङ्गो शरीर नियाल्न सकोस्!
Nepali ERV (पवित्र बाइबल)
हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरुलाई तिनीहरुलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झैं नहुन्जेल सम्म कुर्छौ र जब तिनीहरु नाङ्गो लड्छन् तब हेर्छौ।