Haggai 1:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशमा मैले खडेरी ल्‍याएको छु; डाँडाहरू, अन्‍न-बारीहरू, दाखबारीहरू र जैतुनका बारीहरूमा साथै जमिनले उमार्ने हरेक बालीमा, मानिसहरू र पशुहरूका बीच तिमीहरूले रोपेका हरेक थोकमा खडेरी ल्‍याएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले खेतहरू र डाँड़ाहरू, अन्‍न र नयाँ दाखमद्य, तेल र जमिनले उब्‍जाउने जति सबैमा, मानिसहरूमा, पाल्‍तुपशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले जमिनहरू, पर्वतहरू, अन्‍न, नयाँ दाखमद्य, जैतुनको तेल र जमिनको अन्य उब्जनीमा मानिसहरूमाथि, पृथ्वीका पशुप्राणीहरू र तिमीहरूका हातका परिश्रममा खडेरी निम्त्याएको छु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न,नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु। “