Haggai 2:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही वर्ष सातौं महिनाको एक्‍काइसौं दिन परमप्रभु फेरि हाग्‍गै अगमवक्ताद्वारा बोल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ महिनाको एक्‍काईसौँ दिनमा परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ महिनाको एक्‍काइसौँ दिनमा, याहवेहको वचन अगमवक्ता हाग्गैद्वारा आयो:
Nepali ERV (पवित्र बाइबल)
सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो।