Haggai 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दारा महाराजा भएको दोस्रो वर्ष, नवौं महिनाको चौबीसौं दिन सर्वशक्तिमान् परमप्रभु फेरि हाग्‍गै अगमवक्तासित बोल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाराका राज्‍यको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दारा राजाको शासनकालको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, याहवेहको यो वचन हाग्गै अगमवक्ताकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
फारसका राजा दाराको दोस्रो वर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो।