Haggai 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “यससम्‍बन्‍धी व्‍यवस्‍थाले के भन्‍छ, सो पूजाहारीहरूलाई सोध,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘पूजाहारीहरूलाई व्‍यवस्‍थाले के भन्‍छ सोध्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: व्यवस्थाले के भन्छ सो पुजारीहरूलाई सोध्:
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ।