Haggai 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि हाग्गैले सोधे, “लाश छोएर अशुद्ध भएको मानिसले यिनै खानेकुराहरूमध्ये कुनै थोक छोयो भने त्यो कुरो अशुद्ध हुन्छ कि हुँदैन?” पूजाहारीहरूले जवाफ दिए, “हो, त्यो अशुद्ध हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हाग्गैले भने, “मुर्दा छोएको दूषित मानिसले यस्तो कुनै एउटा कुरा छोयो भने के त्यो दूषित हुन्छ?” ती पूजाहारीहरूले जवाफ दिएर भने, “त्यो दूषित हुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हाग्गैले सोधे, “यदि मृत शरीर छोएर अशुद्ध भएको मानिसले यस्तो कुनै एउटा चीजलाई छोयो भने के त्यो अशुद्ध हुन्छ?” पुजारीले जवाफ दिए, “हजुर, त्यो अशुद्ध हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?” अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”