Haggai 2:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू दुई सय किलोग्राम पाउने आशा गरी अन्नको थुप्रो हेर्न जान्थ्यौ; तर एक सय किलोग्राम मात्र पाउँथ्यौ। कुण्डबाट सय लिटर दाखमद्य झिक्न जान्थ्यौ; तर चालीस लिटर मात्र पाउँथ्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा बीस मुरी लिन आउनेले दशै मुरी मात्र पाउँदथ्यो। दाखमद्यको कोलबाट पचास लिटर निकाल्न आउनेले बीस लिटर मात्र पाउँदथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समयमा जब कोही अन्नको थुप्रोमा बीस किलो अन्न लिन आउँथ्यो, तब दश किलो मात्र पाउँदथ्यो। जब कसैले दाखमद्यको कोलमा गएर पचास लिटर लिन चाहन्थ्यो भने केवल बीस लिटर मात्र पाउँदथ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो।