Haggai 2:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज नवौं महिनाको चौबीसौं दिन हो। आज मन्‍दिरको जग बसाल्‍ने काम समाप्‍त भएको छ। अब उसो के हुने हो, सो देख्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘आजको दिन उसो, जुन दिन परमप्रभुका मन्‍दिरको जग बसालिएको थियो, अर्थात्‌ नवौँ महिनाको चौबीसौँ दिनलाई राम्ररी विचार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘आजको दिन नवौँ महिनाको चौबीसौँ दिनदेखि यता, त्यस दिनको बारेमा होसियारीसाथ विचार गर, जुन दिन याहवेहको मन्दिरको जग बसालिएको थियो, ती होसियारीसाथ विचार गर:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच।