Haggai 2:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भकारीमा केही अन्न नउब्रेको भए पनि र दाखको लहरा, नेभारा, अनार र जैतुनका रूखहरूले अहिलेसम्म फल नदिएको भए तापनि अब उसो म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के धनसारमा बीउ अझ बाँकी छ? दाखको लहरा, नेभाराको बोट, अनार र जैतून बोटले अहिलेसम्म फल फलाएको छैन। आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के अझै पनि भकारीमा केही बिउ बाँकी रहेको छ? आजसम्म दाखको बोट, नेभाराको बोट, अनार र जैतुनका बोटले फल फलाएको छैन। “ ‘तर आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
“के बीउहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ! तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”