Haggai 2:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] त्‍यही दिन वा महिनाको चौबीसौं दिन परमप्रभुले हाग्‍गैलाई यहूदाका बडा-हाकिम यरुबाबेलको निम्‍ति दोस्रोपल्‍ट सन्‍देश दिनुभयो, “मैले आकाश र पृथ्‍वी हल्‍लाउन आँटेको छु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यही नवौँ महिनाको चौबीसौँ दिनमा दोस्रो चोटि परमप्रभुको वचन हाग्‍गैकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नवौँ महिनाको चौबीसौँ दिनमा, दोस्रो पटक याहवेहको वचन हाग्गैकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो,