Haggai 2:21 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यहूदाको राज्‍यपाल यरुबाबेललाई भन्, कि म आकाश र पृथ्‍वीलाई हल्‍लाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदाका राज्यपाल यरुबाबेललाई भन्, म स्वर्ग र पृथ्वीलाई हल्‍लाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।