Haggai 2:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब चाँडै नै म आकाश, पृथ्‍वी, समुद्र र जमिन हल्‍लाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘अब थोरै बेरपछि म फेरि आकाश, पृथ्‍वी, समुद्र र सुक्‍खा जमिनलाई हल्‍लाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘केही बेरपछि फेरि एक पल्ट म आकाश र पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्‍लाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई र्थरथर कमाउनेछु।