Hebrews 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले तिनीहरूलाई लुगाजस्‍तै गरी बेर्नुहुन्‍छ अनि तिनीहरू लुगाजस्‍तै फेरिनेछन्। तर तपाईं त सधैँ एकैनास रहनुहुन्‍छ। तपाईं कहिल्‍यै मर्नुहुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खास्‍टोझैँ तपाईंले तिनीहरूलाई लपेट्‌नुहुन्‍छ, वस्‍त्रझैँ ती फेरिनेछन्‌। तर तपाईं एकैनास हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य कहिल्‍यै हुनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ, वस्त्रझैँ ती बदली हुनेछन्। तर तपाईं एकैनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झै बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।” भजनसंग्रह 102:25-27
Nepali Tamang 2011
थे स्‍हेगदेदा ह्राङसे क्‍वान ह्रङ् लसी रिल्‍ला, ओच्‍छे थे स्‍हेगदे क्‍वान ह्रङ्‌बा भोक्‍टो तसी निला ओच्‍छे पोला, तर ह्राङ चा खाइमै आपो। ओच्‍छे ह्राङ खाइमै म्‍हासी आनि।”