Hebrews 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनचाहिँ स्‍वर्गदूतलाई परमेश्‍वरले यसो भन्‍नुभयो र, “तिम्रो शत्रुलाई तिम्रो अघि नझुकाएसम्‍म तिमी मेरो दाहिनेपट्टि बस।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कुन स्‍वर्गदूतलाई उहाँले कहिले यसो भन्‍नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ”?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कुनै समयमा यसो भन्‍नुभयो, “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस!”
Nepali ERV (पवित्र बाइबल)
अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई करिल्यै भन्नुभएन “तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।” भजनसंग्रह 110:1
Nepali Tamang 2011
तर परमेश्‍वरसे येशूदा बाहेक खाइमै खजिबै स्‍वर्गदूतगदेदा चुह्रङ् भिसी सुङ्बा आरे, “ङाइ एला शत्रुगदेदा एला काङ धिरी आथान्‍तेधोना ए ङाला दाहिने यापट्टि मुल ठिरी चिउ।”